#कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/RUclips channel subscribe गर्नुहोला !
आजको कार्यक्रम अत्याधिक राम्रो लाग्यो। नेपालमा पनि यस्ता साइन्टिसहरू रहेछन्। २०५३ सालदेखि मैले पनि कम्प्युटरलाई काम लगाएर विभिन्न कामहरु गरिरहेको थिए। र जमाना अझ यस्तो अगाडि बढिसकेछ भन्ने कुरो थप प्रष्ट हुन पाएँ। यस्ता यस्ता समयअनुसार मानिसलाई नभई नहुने कुराहरूको ज्ञानको लागि यहाँले जुन किसिमका कार्यक्रमहरू पस्कनु भएछ। यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद।
यात्री सरको सबै कार्यक्रम हेर्छु हजुरको कार्यक्रम मा आउने पाहुना निकै धर्म सस्कृती राजनितिक सामाजिक क्षेत्रहरू भिन्नरुपले खोतल्न र सहिबाटो र चेतना प्रभाब निकै दमदार अब पालो सम्भावना लाई उत्पादनमा कसरी जोड्ने साना र ओझेल मा परेका क्षेत्र मा हजुरको दृश्ट्री जाओस धन्यवाद सर।।
Tika Ram Yatri is a Nepali literary figure known for his contributions to Nepali literature. He is particularly renowned for his poetry, essays, and literary criticism. Yatri's works often reflect themes related to Nepali culture, society, and human experiences. He has made significant contributions to the enrichment and preservation of Nepali language and literature. Yatri's writings have earned him recognition and respect within the Nepali literary community. Chatgpt le tapaeko barema yasto vando rahechha
टीकाराम लाई आफ्नो जय जयकार गरेको मात्रै मन पर्ने रैछ । बाकी फरक विचारलाई त पूर्वाग्रही, अप्रासंगिक भन्दा रैछन। आफ्नो मन सफा भए पनि अन्जान बस आफ्नो काम चै एकपक्षीय पनि हुन सक्छ, पूर्वाग्रही पनि हुनसक्छन् बुझौं।
टिकाराम जि काे सबाद म सुरुदेखि नै सबै हेर्दै आएको छु बिसय जुनसुकै भयता पनि म सबै हेर्ने सुन्ने गर्दछु कारण हो ठेट नेपाली सब्द हरुको सैयोजन सुन्न कानलाई पनि मज्जा आउनी जस्तै लुतो को कन्याइ मा हुने मज्जा आनंद भनौ अब म तपाईं यौटा विशेष अनुरोध के छ भने तपाई ले अरुलाइ गाली गर्दा यहि लवज मा कसरी गर्नु हुन्छ ? एउटा छाेटाे viedo बनाई पोस्ट गरि दिनुभय मा म आभरी हुने थिए please
खाना खाइ सकेपछी मुख मीठो पार्न चुसुक्क दिइने मिश्री जस्तो हो यो कार्यक्रम ! जस्ले खाना खाइसकेको छ उस्लाइ त थोरै अर्थ होला तर जो भोको छ उस्लाइ यो कार्यक्रम को के अर्थ ??
Artificial intelligence ले healthcare मा कस्तो भुमिका खेल्छ र हामी कसरी काम गरि रहेका छौ भन्ने बुझ्न पर्यो म जानकारी दिन तयार छु! मैले यसै बिधामा काम गरि रहेको छु!
Ma aafu pani Computer Science ko student bhako nata le yo interview ko suru mai bhaniyeka factual errors jasto ki 1950s ma Alan Turingle “Turing Test’ garisakethe. Alan Turing was a theoretical computer scientist. “Turing test” athawa Imitation Game was proposed by Turing in one of his papers. It was a theoretical concept, a thought experiment and not an actual test that he conducted in 50s. In fact there were no computers in 50s which could pass the Turing Test. Nepal ma chahi even subject matter ko professor haru pani hachuwa ko bhar ma je pani boldine.
यात्रीजि को कार्यक्रम राम्रै लाग्छ तर उहाको म, मेरो मलाई र मपाइत्व चै अलि कम गर्नुभए हुन्थ्यो! थोरै घमण्ड र अहन्कार हुनुपर्छ तर देखाइहाल्नु खासै राम्रो होइन!
#कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/RUclips channel subscribe गर्नुहोला !
Please take the Interview of Bal Krishna Bal sir from KU. He will and can give an explanation on what you are truly seeking for. 🙏
आजको कार्यक्रम अत्याधिक राम्रो लाग्यो। नेपालमा पनि यस्ता साइन्टिसहरू रहेछन्। २०५३ सालदेखि मैले पनि कम्प्युटरलाई काम लगाएर विभिन्न कामहरु गरिरहेको थिए। र जमाना अझ यस्तो अगाडि बढिसकेछ भन्ने कुरो थप प्रष्ट हुन पाएँ। यस्ता यस्ता समयअनुसार मानिसलाई नभई नहुने कुराहरूको ज्ञानको लागि यहाँले जुन किसिमका कार्यक्रमहरू पस्कनु भएछ। यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद।
यात्री सरको सबै कार्यक्रम हेर्छु हजुरको कार्यक्रम मा आउने पाहुना निकै धर्म सस्कृती राजनितिक सामाजिक क्षेत्रहरू भिन्नरुपले खोतल्न र सहिबाटो र चेतना प्रभाब निकै दमदार अब पालो सम्भावना लाई उत्पादनमा कसरी जोड्ने साना र ओझेल मा परेका क्षेत्र मा हजुरको दृश्ट्री जाओस धन्यवाद सर।।
अाफ्नाहरुसंग अाैपचारिकता निभाएर प्रस्तुति दिनसक्नु पनि अाँटै चाहिन्छ... धन्यवाद टीका जी....र, हाम्रामा सरकार ब्यापार गरिबस्छ अनि महाबीर पुनहरु सकि नसकि अनुसन्धान गरिरा'छन्... कसलाई भन्ने हाे कुरा ल्याउनुपर्याे ...👍️😊👍️
तपाईं हरुको कुराकानी जीवनको सिडी चढि रहेका आम मानिसका लागि प्रेरणा को स्रोत बनोस।दुबै जनालाई सम्मान छ।🙏🙏🙏
धन्यवाद टिकाराम जी । तपाईंहरू प्रेरणादायी हुनुहुन्छ ।
कार्यक्रममा AI का बारेमा धेरै कुरा सुन्ने जान्ने मौका पईयो ! हार्दिक धन्यबाद टिकाराम दाजु भाई 💐🙏🙏
Man without secret is no man!
Great to know that both of you are brothers😊
la chaulagain dajubhai lai badhai chha
कृषिमा एआइको प्रयोग बारे पनि एउटा प्रश्न भए अझ कति गजब हुन्थ्यो ।
Tika Ram Yatri is a Nepali literary figure known for his contributions to Nepali
literature. He is
particularly renowned for his poetry, essays, and literary criticism. Yatri's works often reflect themes related to Nepali culture, society, and human experiences. He has made significant contributions to the enrichment and preservation of Nepali language and literature. Yatri's writings have earned him recognition and respect within the Nepali literary community.
Chatgpt le tapaeko barema yasto vando rahechha
प्रविधिमुलक जानकारीका लागि यहाॅहरूलाई धेरै धेरै नमन गदर्छु।
धन्यवाद टिका सर !
#AI
मिठासमय कार्यक्रम धन्यवाद
टीकाराम लाई आफ्नो जय जयकार गरेको मात्रै मन पर्ने रैछ । बाकी फरक विचारलाई त पूर्वाग्रही, अप्रासंगिक भन्दा रैछन। आफ्नो मन सफा भए पनि अन्जान बस आफ्नो काम चै एकपक्षीय पनि हुन सक्छ, पूर्वाग्रही पनि हुनसक्छन् बुझौं।
बधाई छ दुबै जनालाई धेरै राम्रो जानकारी
Both of you are great personalities.. and I mean it a lot.
Very important knowledge
Indra PC is really intelligent long time after again he’s really positive
Daju bhai ko ramro guff about AI system. Thank you.
दामि लाग्यो दाजु भाई
सोसल मिडियाको सृजनशील प्रयोग निकै महत्वपूर्ण कुरा उठ्यो ।
Please keep up your good work.
Very interesting interview. Congratulations to both brothers !!❤❤🎉🎉
Sabai kuro intresting 😊
हजुर को करयक्रमा सरै राम्रो छ village life cotent ❤❤❤❤
लवज फरक फिल्ड फरक सक्कल फरक तर आआफ्नो करियरमा दुवै अब्बल ।
Thxs for information both of you ❤❤
म हजुरको अनिवार्य दर्शक शुभचिन्तक
कार्यकर्म ज्ञानबर्धक छ ।ईन्द् पिसी ,पिसी को मतलव सान्त हो कि अरु नै होला ,जिज्ञासा ॥
PC भनेको प्रसाद चौलागाईं होला झौ लागेको छ मलाइ त
How lovely congratulations with expert views of Indra PC’s on AI technology.
इन्द्र जि ले गीत पनि गाउनु हुन्छ साह्रै मिठो स्वर छ भन्नु भएन नि । वहाँको कला छुट्यो
गज्जब लाग्यो 👌✍️❤️👏
गज्जब अन्तर्वार्ता
Awesome❤
nice interview 🙏👍️
Thank you for the information
अन्तर्मुखी हुनुका जे जे कारण ईन्द्र जी ले बताउनु भो त्यो सुनेर म निकै बेर हाँसे,,,मलाई पनि त्यस्तै लागि रहन्छ, even I don't carry mobile phone🤣
Nice video Tikaram sir. We will invite you for an interview about eduroam service in Nepal.
waiting ...❤
intresting interview
❤❤❤
Nice thanks 🤖
प्रिबिधि सम्बन्धि 1:07:36 उपयोगी जानकारी सुन्न पाइयो । दुबैजनालाई धन्यवाद ।
khassai naya kura kei paiyena..
maile alik dherai expect grya the
हैट दाजुभाई मिलेर हामीलाई डर देखाउदै छन है 😛 पख तिमीहरू नराम्रो नराम्रो कमेन्टस गर मात्र हामी सब पढ्छौ भन्दै पो छ त बा 🥸
❤❤❤❤❤🎉🎉🎉
Good
यात्री सर भन्दा धेरै अग्रेजी मिसिने रहिछ हामी जस्तै।रमाइलो लाग्यो।
Indra ji bhaneko 95% kura chi 100% Lai aaja bholi thaha bhakai kura ho😅
टिकाराम जि काे सबाद म सुरुदेखि नै सबै हेर्दै आएको छु बिसय जुनसुकै भयता पनि म सबै हेर्ने सुन्ने गर्दछु कारण हो ठेट नेपाली सब्द हरुको सैयोजन सुन्न कानलाई पनि मज्जा आउनी जस्तै लुतो को कन्याइ मा हुने मज्जा आनंद भनौ अब म तपाईं यौटा विशेष अनुरोध के छ भने तपाई ले अरुलाइ गाली गर्दा यहि लवज मा कसरी गर्नु हुन्छ ? एउटा छाेटाे viedo बनाई पोस्ट गरि दिनुभय मा म आभरी हुने थिए please
खाना खाइ सकेपछी मुख मीठो पार्न चुसुक्क दिइने मिश्री जस्तो हो यो कार्यक्रम ! जस्ले खाना खाइसकेको छ उस्लाइ त थोरै अर्थ होला तर जो भोको छ उस्लाइ यो कार्यक्रम को के अर्थ ??
Tikaram ji Dwarika Hotel ko barema, Dhakal pariwar ko pani interview lina paryo.
😋😋😋😋
हजुरको यो यात्री मिडिया मा `प्रेम कैदी´ जो गुरु नरहरीनाथ जी को चेला हुनुहुन्छ वहाँ लाई बोलाएर गुरु नरहरी नाथ जी को बारेमा जानकारी गराउन सम्भव होला????
म जस्तै ईन्द्र भाई रहेछन् ।
bisaya ra sambad ma dherai antar lagyo malai , tikaram sir afnai bhai lai interview ma kina linu bho , AI ma dherai bhai ko AI dekhinina
धेरै त होइन,भ्रमभित्रको भ्रममा पनि जिउनु पर्छ भन्ने भ्रम पालेर चोखो हुन सकिन्छ कि भन्ने बुझ्न जरुरी हो लाग्यो।
Indra Personal Computer 🖥️
Artificial intelligence ले healthcare मा कस्तो भुमिका खेल्छ र हामी कसरी काम गरि रहेका छौ भन्ने बुझ्न पर्यो म जानकारी दिन तयार छु! मैले यसै बिधामा काम गरि रहेको छु!
एकजना संगीत बिस्लेसक बोलाउनु होला ।
kasto controlled way ma kura garna sakeko dajubhai bhayera.
टिकाराम यात्री सरको सहोदर भाई हो र उहाँ ? पिसीको अर्थ के होला??
Maybe Prasad Chaulagain!
Ma aafu pani Computer Science ko student bhako nata le yo interview ko suru mai bhaniyeka factual errors jasto ki 1950s ma Alan Turingle “Turing Test’ garisakethe. Alan Turing was a theoretical computer scientist. “Turing test” athawa Imitation Game was proposed by Turing in one of his papers. It was a theoretical concept, a thought experiment and not an actual test that he conducted in 50s. In fact there were no computers in 50s which could pass the Turing Test.
Nepal ma chahi even subject matter ko professor haru pani hachuwa ko bhar ma je pani boldine.
Chat gpt kasari chinne original logo
And is this application can be use for free thanks 🙏🙏
यात्रीजि को कार्यक्रम राम्रै लाग्छ तर उहाको म, मेरो मलाई र मपाइत्व चै अलि कम गर्नुभए हुन्थ्यो! थोरै घमण्ड र अहन्कार हुनुपर्छ तर देखाइहाल्नु खासै राम्रो होइन!
घमण्ड र अहंकार ले मानिसको अस्तित्व नै सक्छ ।आफनो छमतामा गौरब गर्नु पर्छ जस्तो लाग्छ ।
तर मलाई उहाँ तपाइले सोचेजस्तो लाग्दैन!
Ho ra tyasto?????😂😂😂😂😂😂😂😂😂😂😂😂
Moli ta tasto lagdina dhari ramro lagxa
किन र कसरी यस्तो मुल्यांकन गर्नु भयो हजुर ले मलाई त यात्री सरको सबै अन्तर्वाता मन पर्छ तपाईंको comment ले अचम्म लाग्यो ।
Yatri j Hapur pani Hindi sabda ko premi hunuhudo rahecha des bechaneko hul ma hunuhudo rahecha .ghin Lago
Rabi laye bolaunus Sir yakchoti plz health, education ra rojgar Sarkar le free ma denu parx k x rabi laye question ❓❓
Guffadi raichhan, bro…. Bhayo pugyo
Aaghori babako bhai jasto xa ta
Bhai jhan Talent rahechan, Technology ko interview ma best nai ho
Please pronounce River Thames as Temz only as ‘h’ is silent .
आ आफ्नो बिधा मा दुवै अब्बल
F😮
आज हामीलाई थाहा छ तपाईं दुबै दाजुभाइ हुनुहुन्छ
Bhai ta baba Patti janu vayexa
Maza aayana…AI ko depth kura aayana
Naya naya parbidhi le manab jaati lai faida t gareko x tr birojgaari pani teti nai badhayeko x
Vai ko mah dharai views gayacha tah 😂
maybe everyone knows to systems in social but everyone did to careless so be careful guys😂
monthly 2 cr ? r u serious ?
gafadi fataha
बिध्या चापागाईं न आउनु भा हो कि
तपाईं बोलाउनु भएन उहाँ सगको आन्तबार्ता हेर्न मन छ @tikaramyatri
❤❤❤
❤❤❤❤
❤